दफा १९
मुद्दा झिकाई किनारा गर्न सक्ने
सर्वोच्च अदालतलाई संविधानको धारा १३४ को उपधारा (१) बमोजिमको अवस्थामा कुनै उच्च अदालतमा विचाराधीन मुद्दा सर्वाेच्च अदालतमा झिकाई सुनुवाई गर्ने अधिकार हुनेछ ।